अनुप योञ्जनको 'आत्मा' सार्वजनिक [भिडियो]

अनुप योञ्जनको निर्देशनमा आत्मा सार्वजनिक भएको छ। 'पिस ल्याम्प इन्टरटेन्मेन्ट'को ब्यानर तथा फुल माया स्याङ्ग्दान तामाङ्गद्वारा निर्मित नेपाली छोटो चलचित्र 'आत्मा' स्पिरिट युट्युब च्यानलमा सार्वजनिक भएको हो।

चलचित्रमा उज्जल बल तामाङ र सुमन बिकले छायंकन गरेका हुन भने सम्पादन पनि उज्जल बल तामाङ्गको रहेको छ प्रज्वल अधिकारी, सोदिप थापा मगर, अजय थूलुङ, गम्बो लामा, अजय रायमाझी यस चलचित्रका मुख्य कलाकारका रुपमा रहेका छन्। 

चलचित्रमा अहिलेका युवा पुस्ताहरुमा देखिएको परिवर्तन र बिकृतिलाई उठान गरिएको छ। चलचित्रलाई पि एल टिभि एचडीको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ। 
 

प्रकाशित मिति: : 2022-01-31 10:33:00

प्रतिकृया दिनुहोस्