कोभिडका कारण गुरुकुलको नाटकघर बन्द

File Photo
File Photo

कोभिडका कारण आरोहण गुरुकुल नाटकघर बन्द हुने भएको छ।

७-१४ माघसम्म हाल प्रदर्शनमा रहेको ‘पुतलीको घर’ नाटक प्रदर्शन पनि बन्द भएको सुनिल पोखरेलले जानकारी दिए।

लामो समयदेखि बन्द रहेको गुरुकुल सञ्चालनको तयारीमा रहेको थियो। यद्यपी कोरोना महामारीको कारण पुनः बन्द हुन लागेको हो।

प्रकाशित मिति: : 2022-01-21 10:50:00

प्रतिकृया दिनुहोस्