शनिबार, १२ जुलाई २०२५

स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत

बिएल संवाददाता

बिएल संवाददाता

मस्को
2022-01-18 15:25:00
File Photo
• • •

ओमिक्रोन कोरोनाभाइरस विरुद्ध स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत रहेको रूसको गमलेया अनुसन्धान केन्द्रका प्रमुख अलेक्ज्याण्डर गिन्ट्सबर्गले मंगलबार जनाएका छन्।

गमलेया प्रमुखका अनुसार व्यक्तिले छ महिनामा स्पुतनिक लाइट बुस्टर डोज पाएमा ओमिक्रोन विरुद्धको सुरक्षा शतप्रतिशत बढ्छ, तर पुनस् खोप नपाएमा ५६.५७ प्रतिशतमा घट्छ।
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?