श्वेता खड्कालाई कोरोना संक्रमण

File Photo
File Photo

अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ। आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन्।

केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो।  

प्रकाशित मिति: : 2022-01-18 14:19:00

प्रतिकृया दिनुहोस्