शनिबार, १२ जुलाई २०२५

अल्माटीमा २,७०० भन्दा बढी हिरासतमा

बिएल संवाददाता

बिएल संवाददाता

अल्माटी
2022-01-18 14:06:00
File Photo
• • •

 कजाकस्तानमा अशान्ति शुरु भएदेखि कजाक सुरक्षा सेवाहरूले अल्माटीमा अवैध कार्य, लुटपाट र अन्य अपराधहरूमा संलग्न भएको आरोपमा २,७०० भन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरेको शहरको कमान्डेन्टको कार्यालयले जनाएको छ।

सोमबार, कमान्डेन्टको कार्यालयले २,६०१ हिरासतमा रहेको  जनाएको छ । आतंकवाद विरोधी अभियानको शुरुवातदेखि नै अवैध कार्य, लुटपाट र अन्य अपराधमा संलग्न २,७४८ जनालाई पक्राउ गरिएको छ। समग्रमा १३१ थान हतियार र ४,१७९ राउण्ड गोली पनि बरामद गरिएको छ,उनले भने।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?