बजारमा आयो नयाँ हिरोको विद्युतीय स्कुटर

हिरोले आफनो नयाँ विद्युतीय स्कुटर बजारमा सार्वजनिक गरेको छ। सो स्कुटर भने टेकुमा रहेको हिरो विद्दयुत स्कुटरको पहिलो सोरुममा बिक्री वितरण भइरहेको छ। यो स्कुटर नेपाली बजारमा चारवटा मोडेलसहित उपलब्ध गराइनेछ।

कम्पनीका अनुसार हालै नेपालमा चारवटा मोडेल सार्वजनिक भएपनि निकट भविष्यमा अन्य मोडेल उपलब्ध गर्न बताएका छन्। स्कुटरमा पूरा चार्जमा ८२ किलोमिटर देखि १६५ किलोमिटसम्म माइलेज दिने कम्पनीको दाबी छ। यो स्कुटर भारतले उत्तपन्न गरेको हो। 

प्रकाशित मिति: : 2022-01-18 13:36:00

प्रतिकृया दिनुहोस्