यस्ताे छ आजकाे सुनचाँदीकाे बजार भाउ

Breaknlinks
Breaknlinks

नेपाल सुनचाँदी व्यवसायी महासंघले  मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुनको मूल्य तोलाको ९२ हजार १०० सय रुपैयाँ निर्धारण भएको छ।

यसअघि सोमबार  छापावाल सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा  कारोबार भएको थियो। चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँ कायम भएको छ।
 

प्रकाशित मिति: : 2022-01-18 11:52:00

प्रतिकृया दिनुहोस्