‘बिग्रेको मान्छे म’ भाग २ ल्याउदै डम्बर (भिडियाे)

Breaknlinks
Breaknlinks

चर्चित गायक डम्बर नेपालीले ‘बिग्रेको मान्छे म ’ भाग २ ल्याउने भएका छन्।

बिग्रेको मान्छे म युवापुस्तामा अत्याधिक रुचाइएपछि उनले भाग २ ल्याउन लागिएको बताए। 

‘यो गीतमा केहि फरक गर्न खोजेका छौ,डम्बरले भने, अब थोरै कामबाँकी छ,चाँडै सार्वजनिक गर्नेछौ।’

गायक नेपाली प्रायः मिलन विछोडले भरिएको स्लो भर्सन गीत गाउँछन्। त्यहि मिलन विछोडका शव्दले भरिएको गीत गाएर नै चर्चित भएका नेपाली स्लो भर्सन मात्र हैन अव डान्सिङ नम्बर तर्फ पनि आकर्षित भएका छन्। 

अब स्लो भर्सनमात्र हैन,फास्ट भर्सनमा पनि नयाँ टेस्ट पाउनुहुनेछ, डम्बरले भने। 

प्रकाशित मिति: : 2022-01-16 18:33:00

प्रतिकृया दिनुहोस्