भिभो–भी २३ ई जनवरीमा सार्वजनिक हुँदै

भिभो–भी २३ ई मोबाइल जनवरीमा सार्वजानिक गर्ने भएको छ।

विशेष गरी युवा पुस्तालाई लक्षित गरेर सार्वजनिक हुने लागेको मोबाइलमा  ५० मेगापिक्सल क्यामेरा हुने कम्पनिले जनाएको छ। मोबाइलका अन्य विशेषता भने खुलाइएको छैन्। 
 

प्रकाशित मिति: : 2022-01-13 13:26:00

प्रतिकृया दिनुहोस्