बेक्रअफबारे अर्जुनले भने–‘आफवाह खबर’ 

File photo
File photo

बलिउड अभिनेता अर्जुन कपूरले अभिनेत्री मलाइका अरोडासँग बेक्रअप गरेको खबर फैलिरहेको छ।

मलाइका र अर्जुन लामोसमयदेखि सम्बन्धमा छन्। जसकारण उनीहरुको बेक्रअपको खबरले निकै निराश छन्, फेन्सहरु। यस खबरपछि अर्जुनलाई फेन्सहरुले सोधिरहेका छन्–मलाइकासँग बेक्रअप हुनुको कारण।

त्यसैबीच अर्जुनले आफ्नो इन्ट्राग्राम अकाउन्टमा बेक्रअपको खबर झ्ठो भएको बताएका छन्। आफ्नो र मलाइका फोटो सेयर गर्दे उनले लेखेका छन्, ‘हामीबीच नचाहिने कुराको लागि केही ठाउँ छैन्, सबैजना ध्यानसँग बस्नुहोस् र अरुको भलो चिताउनुहोस् मेरोतर्फबाट सबैलाई माया।’

प्रकाशित मिति: : 2022-01-13 11:42:00

प्रतिकृया दिनुहोस्