हेमा मालिनीको त्यो अधूरो सपना...

The New India Express
The New India Express

बलिउडकी ‘ड्रिम गर्ल’ अर्थात् हेमा मालिनी। जसले इन्डस्टीमा लामोसमय राज गरिन्। सुन्दर मुहार र दमदार अभिनयका कारण उनी निकै चर्चामा हुने गर्छिन्। 

उनले अभिनेता धर्मेन्द्रसँग विवाह गरिन्। जसबाट दुई छोरी छन्। जसमध्ये इशा देवल बलिउडमा सक्रिय छिन्। जसको विवाह उनी आफ्नो साथीका छोरासँग गराउन चाहन्थिन्।

उनीे अमिताभ बच्चनका छोरा अभिषेकसँग छोरी इशाको विवाह होस् भन्ने चाहन्थिन्। 

अभिषेकको संस्कारी र सबैलाई सम्मान गर्ने स्वभावका कारण हेमा प्रभावित भएकी थिइन्। त्यसैले उनी अभिषेकलाई आफ्नो ज्वाइँ बनाउन चाहेकी थिइन्।

तर इशाले अभिषेकलाई भाई मान्ने गरेको कारण विवाह गर्न अस्वीकार गरिन्। जसका कारण हेमाको अभिषेकसँग विवाह गराइदिने सपना अधूरो रह्यो। 

इशाले आफ्नो बाल्यकालखेखिका साथीसँग विवाह गरिन्। जो पेशाले व्यापारी हुन्। 

प्रकाशित मिति: : 2022-01-12 15:56:00

प्रतिकृया दिनुहोस्