शनिबार, १२ जुलाई २०२५

एमाले अर्घाखाँची जिल्ला अधिवेशन: अध्यक्ष पदमा भुसाल र काेइरालाबीच प्रतिस्पर्धा

बिएल संवाददाता

बिएल संवाददाता

सन्धिखर्क
2022-01-07 13:51:00
News Image
• • •

नेकपा एमाले अर्घाखाँचीको जिल्ला अधिवेशन सदरमुकाम सन्धिखर्कमा सुरु भएको छ।

एमाले अर्घाखाँचीको नेतृत्वसहितको पदाधिकारी चयन सहमतिमा गर्ने तयारी छ। तर, नेतृत्वको लागि पिताम्वर भुसाल र जीवनारायण कोइरालाले उम्मेदवारी घोषणा गरिसकेका छन्।

अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा माओवादी केन्द्र निकट जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य राजेन्द्र जिसीसहितका विभिन्न व्यक्तिहरु एमालेमा प्रवेश गरेका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?