सनराइज बैंकले ल्यायो ‘सम्पूर्ण बचत’ खाता 

 सनराइज बैंकले ‘सम्पूर्ण बचत’ खाता ल्याएको छ।

उक्त खाताबाट बैंकका ग्राहकले उच्चतम ब्याजदर पाउने भएका छन।

देशभर बैंकका १३१ वटा शाखाहरु छन्। जसमा १२ वटा एक्सटेन्सन, १५७ वटा एटिएम र ८३ बैकिग सेवा छ। 

यस बैंकको खाता खोल्ने ग्राहकहरुले ५ वर्षका लगि निशुल्क मोबाइल बैकिङ पाउने छन्। भिसा डेबिट कार्ड १ वर्षका लगि, ‘डिम्याट’ खाता र मेरो सेयर निशुल्क तथा अन्तरष्टिय भिसा कार्डमा समेत ५० प्रतिशत छुट रहेको बैकले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2022-01-05 15:00:00

प्रतिकृया दिनुहोस्