नेपाली राष्ट्रिय महिला र पुरुष भलिबल टोली आज सोमबार बंगलादेश प्रस्थान गरेका छन्।
ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागिता जनाउन नेपाली टोली ढाका गरेका हुन्।
नेपाली टोलीलाई भलिबल संघले आइतबार नै बिदाइ गरेको थियो।