साउथ फिल्मका सुपरस्टार अल्लु अर्जुनको बहुप्रतिक्षित ‘पुष्पा’ आजदेखि प्रदर्शन हुँदैछ।
नेपालका एक सय हाराहारी हलमा फिल्मले प्रदर्शन हुने अवसर पाएको छ। यो फिल्मलाई साउथ, हिन्दीसमेत गरी ५ भाषामा रिलिज गरिँदैछ।
फिल्ममा उनको अपोजिटमा रश्मिका मन्डाना छिन्। उनीहरु पहिलोपटक एकसाथ फिल्ममा देखा परेका हुन्।