माल्दिभ्समा ‘हनिमून’ मनाउदैँ विक्की र कैटरीना 

The Indian Express
The Indian Express

बलिउड अभिनेता विक्की कौशल र कैटरीना कैफको विवाहपछि ‘हनीमून’ मनाउन ‘माल्दिभ्स’ गएका छन्। उनीहरु दिल्ली एयरपोर्टबाट मालटीव गएका हुन्। 

माल्दिभ्स गएका उनीहरु १४ दिसेम्बर मुम्बई फर्किने भारतीय मिडियाले बताएको छ। घर फर्किएपछि उनीहरु आ–आफ्नो काममा व्यस्त हुनेछन्। विवाह हुन भन्दा अघि नै कौशलले कैटरीनाका लागि ‘जुहू’ मा ‘फ्लाइट’ भाडामा लिएका थिए। 

जसको भाडा मार्सिक ८ लाख भएको बताइएको छ। जहाँ उनीहरु बाहिरबाट फर्किएपछि बस्नेछन्। रिर्पोटका अनुसार अनुष्का शर्मा र विराट कोहली पनि त्यहीँ ‘बिल्डिङ' मा बस्छन्।  

 


 

प्रकाशित मिति: : 2021-12-12 13:28:00

प्रतिकृया दिनुहोस्