बलिउड यी सुपरस्टार, जो फिल्ममा आफ्नो खुशी अभिनेतृ चाहन्छन् !

Bizasialive.com
Bizasialive.com

बलिउडका केहीँ सुपरस्टार यस्ता पनि छन्। जो फिल्ममा अभिनय गर्न पहिले नै मेकर्शका अघि आफूलाई मनपर्ने अभिनेतृका शर्त राख्ने गर्छन्। जसमा यी अभिनेताहरु समावेश छन्।

सलमान खान
यस लिस्टमा पहिलो नाम सलमान खानको छ। सलमान आफ्नो भूमिकालाई लिएर निक्कै ‘सेलेक्टिभ’ छन्। पहिले नै दाबी गरिएको थियो, कि उसले फिल्ममा कटरीना कैफ र एश्वर्या राय बच्चनलाई आफ्नो इच्छाका कारण फिल्ममा मुख्य अभिनेतृमा राखेका थिए।

अमिताभ बच्चन 
सुपरस्टार अमिताभ बच्चन पनि यस लिस्टमा समावेश छन्। फिल्म साइन गर्न अघि उनी मेकर्शसँग रेखा या परवीन बाबीलाई साइन गर्न माग राख्थेँ।

आमिर खान
आमिर पनि निक्कै ‘सेलेक्टिभ’ भएका कारण आफूले चाहेका अभिनेतृसँग अभिनय गर्न रुचाउँछन्। त्यसैले उनी मेकर्शलाई अघि जानकारी दिन्छन् सो अभिनेतृबारे जसलाई उनी मुख्य अभिनेतृका रुपमा देख्न चाहान्छन्।

अक्षय कुमार
अक्षय कुमारलाई पनि आफ्नो मनपर्ने अभिनेतृसँग अभिनय गर्न रुची भएकाले मेकर्शका अगाडि माग राख्ने गर्छन्। उनले केहीँ फिल्ममा कटरीना र प्रियंका चोपडालाई आफ्नो इच्छाले फिल्ममा मौका दिएका छन्। 

धमेन्द्र
फिल्म इन्डस्ट्रीका सुपरस्टार धमेन्द्र पनि यसमा सामेल छन्। उनलाई अफर आएको फिल्ममा हेमा मालिनीलाई लिन पनि मेकर्शसँग आग्रह गर्थँ। 

अनिल कपूर
अनिल कपूर र माधुरी दीक्षित मिल्ने साथी हुन्। त्यसैकारण कपूर माधुरीसँग फिल्म खेल्न रुचाउने गर्थँ। उनी मेकर्शलाई माधुरीलाई अप्रोज गर्न लगाउँर्थ।

 

प्रकाशित मिति: : 2021-11-27 15:11:00

प्रतिकृया दिनुहोस्