शनिबार, १२ जुलाई २०२५

काँग्रेस महाधिवेशन: जुम्ला सभापतिमा कर्णबहादुर शाही विजयी

बिएल संवाददाता

बिएल संवाददाता

जुम्ला
2021-11-24 11:30:00
News Image
• • •

नेपाली काँग्रेस जुम्लाकाे सभापतिमा कर्णबहादुर शाही विजयी भएका छन्। आफ्ना प्रतिद्वंदी दिपबहादुर शाहीलाई पराजित गर्दै उनी जिल्ला सभापति पदमा  विजयी भएका हुन्।

आफू पाँच भोटान्तरले सभापतिमा विजयी भएको कर्णबहादुर शाहीले बिएल नेपाली सेवालाई बताए।

थप विवरण आउन बाँकी। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?