घानामा सडक दुर्घटना : १९ जनाको मृत्यु

File Photo
File Photo

 घानामा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको छ।

घानाको असाती क्षेत्रमा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको हो।

मंगलबार भएको सो दुर्घटनमा परी अरु कैयौँ घाइते भएका छन्। असातीको अबोफर भन्ने स्थानमा विपरीत दिशाबाट आएका बस एकापसमा ठोक्किँदा बसमा रहेका यात्रुहरुको ज्यान गएको हो।

प्रकाशित मिति: : 2021-11-03 14:09:00

प्रतिकृया दिनुहोस्