रोहनप्रीतसँग रोमान्टिक मूडमा नेहा कक्कड

बिएल संवाददाता

 काठमाडाैं
Instragram
Instragram

भारतिय चर्चित गायिका नेहा कक्कड र रोहनप्रित सिंहको विवाह भएको एक वर्ष भयो। उनीहरुले २०२० साल २४ अक्टूबरमा दिल्लीको एक गुरुद्वारेमा विवाह गरेका थिए।

उनीहरुले आफनो विवाहको पहिलो वार्षिकोत्सव राजस्थानमा मनाएका थिए। उनीहरु दुबैले आफनो इन्स्टाग्राममा ‘एनिवर्सरी सेलिब्रेट’ गरेको फोटो सेयर गरेका छन्। जहाँ नेहा रोमान्टिक मोडमा देखिएकी छन्। 

प्रकाशित मिति: : 2021-10-25 16:32:00

प्रतिकृया दिनुहोस्