राजले हाले शर्लिन चोपडाविरुद्ध मुद्दा

Indian Express
Indian Express

बलिउड अभिनेत्री शिल्पा सेट्टी र उनका पति राज कुन्द्राले शर्लिन चोपडाविरुद्ध मानहानीको मुद्दा दायर गरेका छन्। 

यसअघि पोर्नोग्राफी फिल्म बनाएको आरोपमा राज कुन्द्रा पक्राउ परेपछि शर्लिनले राजले आफूमाथि बारम्बार जबरदस्ती गरेको आराप लगाएकी थिइन्। 

उनले लगाएको आरोप असत्य रहेको भन्दै शिल्पा र राजले शर्लिनविरुद्ध मुद्दा दायर गरेका हुन्। 

 

प्रकाशित मिति: : 2021-10-20 16:00:00

प्रतिकृया दिनुहोस्