छायांकार खिमबहादुर गुरुङको निधन

फिल्मका छायांकार खिमबहादुर गुरुङको निधन भएको छ। 

उनको ३३ बर्षको उमेरमा सोमबार दिउँसो पोखरास्थित मेडिप्लस हस्पिटलमा निधन भएको हो।

फोक्सोमा निमोनियाका साथै गम्भीर संक्रमण देखिएपछि २२ गतेदेखि अस्पताल भर्ना भएका थिए।

प्रकाशित मिति: : 2021-10-19 15:49:00

प्रतिकृया दिनुहोस्