बिग बोस–१५: करण कुन्द्राले गरे तेजस्वी प्रकाशलाई प्रपोज !

Dailymotion. com
Dailymotion. com

भारतीय रियाटी शो ‘बिग बोस–१५’ निक्कै चर्चित मानिन्छ। जहाँ सदस्यका रुपमा टेलिभिजनका अभिनेता र अभिनेत्री देख्न सकिन्छ।

अहिलेको सिजनमा नाम चलेका ‘कन्टेस्टेन’ छन्। जसमध्ये करण कुन्द्रा र तेजस्वी प्रकाश एक हुन्। शोमा मायशा अय्यर और ईशान सहगल एकअर्काको मायामा छन्। अब भने करण र तेजस्वीबीचको लव अफेर पनि देख्न सकिने छ।

करणले तेजस्वीसगँ आफनो मनको कुरा सेयर गरेका छन्। उनले तेजस्वीसगँ भने, ‘म तिमीलाई धेरै माया गर्छु, जुन कुरा तिमीसगँ सेयर गर्न सक्छु त्यो अरुको अगाडि गर्न सक्ँिदन, मलाई आफनो ‘फिलिङस’ सेयर गर्नमा पनि अप्ठारो लागिरहेको छ, तर म सधैँ तिम्रो पक्षमा हुनेछु।’
 

प्रकाशित मिति: : 2021-10-19 12:42:00

प्रतिकृया दिनुहोस्