बलिउड अभिनेत्री करिना कपूर र और सैफ अली खानले विवाह गरेको ९ वर्ष भयो। उनीहरुले १६ अक्टूबर, २०१२ मा विवाह गरेका थिए।
आफूभन्दा १० वर्ष जेठा सैफसंग विवाह गर्न अगाडि करिना 'लिव-इन' मा थिइन्। जसकारण उनी खानसंग विवाह गर्नका लागि जेसुकै गर्न पनि तयार थिइन्।
त्यतिसम्म कि उनी घरबाट भाग्नसमेत तयार थिइन्। जून कुरा करिनाले एकइन्टरव्यूमा बताएकी थिइन्। उनी आफ्नो 'पर्शनल' कुरामा निक्कै गम्भीर भएका कारण आफ्नो परिवारलाई विवाहका लागि नमाने घरैबाट भाग्ने धम्कि दिएकी थिइन्।