कांग्रेस महाधिवेशन: पोखरा महानगरमा बिजुक्छे 

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पालिका महानगरको चुनावमा पोखरा महानगरको सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन्।

सभापतिमा ६ जनाको उम्मेदवारी थियो। ६ उम्मेदवारमध्ये गंगाधर पराजुली र बिजुक्छेको कडा प्रतिस्पर्धा भयो। पराजुलीलाई ६८ मतले पछि पार्दै  बिजुक्छे महानगर सभापतिमा विजयी भएका हुन्।

उनले ४ सय १४ मत ल्याउदा पराजुलीलाई ३ सय ४६ मत मत खसेको छ। 

अन्य पदाधिकारीको पक्षमा खसेको मत परिणाम यस्तो छ :

प्रकाशित मिति: : 2021-09-26 10:15:00

प्रतिकृया दिनुहोस्