सेयर बजारमा हरियाली, लगानीकर्तालाई राहत

File photo
File photo

आज (मंगलबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ। केही दिनयता निरन्तर ओरालो लागेको सेयर बजार आज दोहोरो बढेको हो। सेयर बजार बढेसँगै लगानीकर्ताहरु उत्साहित भएका छन्।

कारोबार सुरु भएसँगै व्यापक उतारचढाव आएको बजारमा बन्द हुँदासम्म १३ अंकले बढेको हो। लामो समयसम्म बजार घट्दा लगानीकर्ताहरु आत्तिएका थिए। आज बजार बढ्दा लगानीकर्ताहरुलाई थोरै भए पनि राहत मिलेको छ।
 

प्रकाशित मिति: : 2021-09-21 16:44:00

प्रतिकृया दिनुहोस्