अभिषेकले गरे मामा गोविन्दलाई याद

Newsneindia.in
Newsneindia.in

‘द कपिल शर्मा शो’ का हास्यकलाकार कृष्ण अभिषेकले आफ्ना मामा गोविन्दलाई स्मरण गरेका छन्। 

आइतबारको एपिसोडमा अतिथि बनेर आएका गायक उदित नारायण देखेर खुशी हुदैँ उनले भने, ‘तपाईंलाई देखेर खुशी लाग्यो, मलाई मामाको याद आयो।’

कृष्ण र गोविन्दबीच वषौँदेखि राम्रो सम्बन्ध छैन्। 

शोको अघिल्लो एपिसोडमा गोविन्दा पत्नी सुनिता आहुजासँग पाहुना बनेर गएका थिए। जसकारण कृष्णले सो भागबाट बिदा लिएका थिए। 

प्रकाशित मिति: : 2021-09-20 13:07:00

प्रतिकृया दिनुहोस्