नेपाल-भारत दोस्रो मैत्रीपूर्ण खेल: भारतले गर्याे पहिलाे गाेल

Photo : Newskarkhana
Photo : Newskarkhana

दोस्रो मैत्रीपूर्ण खेलमा भारतले पहिलो गाेल गरेकाे छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको दाेस्राे भारतले एक गाेल गर्दै अग्रता बढाएकाे हाे।

खेल हेर्न निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँण मैदानमा उपस्थित भएका छन्।



नेपाल-भारत दोस्रो मैत्रीपूर्ण खेल: भारतले गर्याे पहिलाे गाेल

खेल हेर्न निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँण पनि मैदानमै उपस्थित छन्।

नेपाली टिम 
गोलरक्षक : किरण चेम्जोङ
डिफेण्डर : गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजबंशी, पुजन राजबंशी, 
मिडफिल्डर : सुजल श्रेष्ठ, तेज तामाङ, सुमन लामा, मनिष डांगी, आयुष घलान 
स्ट्राइकर : नवयुग श्रेष्ठ 

प्रकाशित मिति: : 2021-09-05 18:51:00

प्रतिकृया दिनुहोस्