मिडफिल्डर सान्ड्रो टोनाली अब सधैँको लागि इटालियन क्लब एसी मिलानमा अनुबन्धित भएका छन्।
क्लबले उनलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो।
इटालियन मिडफिल्डरलाई मिलानले ब्रेसियाबाट अनुबन्ध गरेको हो।
२१ वर्षीय मिडफिल्डर गत सिजन लोनमा मिलान आएका थिए। गत सिजनमा उनले मिलानका लागि ३७ खेल खेलेका थिए।