युरोकप फुटबलमा आज दुई खेल हुँदै

युरोकप फुटबलमा आज (मंगलबार) दुई खेलहरु हुँदैछन्।

युरोकपको समूह चरणअन्तर्गत आज राति समूह 'डी' का दुई खेलहरु हुन लागेको हो। जसमा इंग्ल्यान्ड र चेक रिपब्लिक भिड्दै छन्। दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ।

त्यस्तै क्रोएसिया र स्कटल्याण्ड पनि आजै भिड्दै छन्। क्रोएसिया २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा छ। 

प्रकाशित मिति: : 2021-06-22 07:50:00

प्रतिकृया दिनुहोस्