इराकमा एक नेपाली महिलाले गरिन् आत्महत्या, श्रीमान पक्राउ 

बिएल संवाददाता

कुर्दिस्तान
Symbolic photo
Symbolic photo

५ वर्षदेखि इराकमा रोजगारीमा रहेकी एक नेपाली महिलाले आत्महत्या गरेकी छन्।

इराकको कुर्दिस्तानमा सिन्धुपाल्चोककी राधामाया तामाङले आत्महत्या गरेकी हुन्। तामाङले आफु बस्दै आएको कोठामा आत्महत्या गरेकी हुन्।

तामाङको शव पोस्टमार्टमका लागि शवगृहमा लगिएको छ भने श्रीमानलाई प्रहरीले थुनामा राखेर अनुसन्धान अघि बढाएको छ।
 

प्रकाशित मिति: : 2021-06-13 15:12:00

प्रतिकृया दिनुहोस्