जस्तोसुकै अवस्थामा पनि स्काउट अग्रपंक्ति खटिन तयार छ– निर्देशक भट्टराई (अन्तर्वार्ता)

शनि शाक्य

काठमाडौँ

नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले देशमा आइपर्ने जस्तोसुकै अवस्थामा पनि स्काउट अग्रपंक्तिमा बसेर काम गर्न तयार रहेको बताएका छन्। 

निर्देशक भट्टराईले कोरोना संक्रमण नियन्त्रणमा स्काउटले महत्वपूर्ण भूमिका खेल्दै आएकोमा आवश्यकता अनुसार हरेक कठिनाइमा अग्रपंक्तिमा  खटिने बताएका हुन्। 

नेपाल स्काउटले कोरोना महामारीको पहिलो लहरदेखि नै सक्रिय रुपमा परोपकारी भूमिकाहरु खेल्दै आएको छ।

स्काउटले कोरोना संक्रमण रोक्न जनचेतान फैलाउने, क्वारेन्टाइन व्यवस्थापन गर्ने, नन कोभिड एम्बुलेन्स संचालनदेखि शव व्यस्थापनमा समेत खटिदै खाएको छ। 

‘स्काउटलाई सरकारको आधिकारिक स्वयंसेवी संस्थाका रुपमा अगाडी बढाउने चाहान्छौं', निर्देशक भट्टराईले भने।

कोरोना महामारीमा नेपाल स्काउटले खेलेको भूमिका बारे बिएल नेपाली सेवाका शनि शाक्यले गरेको कुराकानी प्रस्तुत छ:

प्रकाशित मिति: : 2021-06-10 19:24:00

प्रतिकृया दिनुहोस्