इन्धन बाेकेकाे पानी जहाज समुद्रमा डुब्याे

बिएल संवाददाता

काेलाेम्बाे
Photo : EPA
Photo : EPA

इन्धन बाेकेकाे कार्गो पानी जहाज समुद्रमा डुबेको छ।

जहाज श्रीलङ्काको तटीय क्षेत्र नजिक समुद्रमा डुबेको हो। 

सिंगापुरमा दर्ता रहेको एक्स–प्रेस पर्ल नाम गरेको उक्त कार्गो जहाजमा दुई हप्तादेखि आगो लागेको थियो।

डुबेको जहाजमा रहेको इन्धन ट्याङ्कबाट सयौँ टन तेल समुद्रमा मिसिने जोखिम बढेको वातावरणविद्हरुले बताएका छन्।

आसपासको समूद्री पर्यावरण तथा समुद्री जीवमा गम्भीर असर पर्ने वातावरणविद्हरुको अनुमान छ। 

प्रकाशित मिति: : 2021-06-03 10:52:00

प्रतिकृया दिनुहोस्