शनिबार, १२ जुलाई २०२५

मोरङमा एकैदिन कोरोनाबाट १० जनाको मृत्यु

बिएल संवाददाता

बिएल संवाददाता

मोरङ
2021-05-28 06:47:00
News Image
• • •

जिल्लामा कोरोना सङ्क्रमबाट बिहिबार एकैदिन १० जनाको निधन भएको छ।

विभिन्न चार अस्पतालमा छ पुरुष सहित चार महिलाको उपचारका क्रममा मृत्यु भएको हो। 

 मृत्यु हुनेमा नोबेल शिक्षण अस्पतालमा पाँच, कोशी अस्पताल कोभिड उपचार युनिटमा दुई, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक र विराट शिक्षण अस्पताल वुढीगंगामा दुई  जना रहेका छन् । 
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?