शनिबार, १२ जुलाई २०२५

झापामा एक साता निषेधाज्ञा थपियो

बिएल संवाददाता

बिएल संवाददाता

झापा
2021-05-27 19:12:00
File photo
• • •

झापामा जारी निषेधाज्ञा एक साता थप भएको छ।

बिहीबार जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र डिसीसीएमसीको एक साता निषेधाज्ञा थप गर्ने निणर्य गरेको हो। 

बैठकले खाद्यान्न, माछा-मासु, तरकारी, फलफूलको हकमा होम डेलिभरीको व्यवस्था मिलाउने निर्णयमा भने परिवर्रतन गरिएकाे छैन। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?