सनीराज शाक्य
काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय भएसँगै राजधानी छाड्नेको लर्काे लागेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुहरुको सङ्ख्यामा वृद्धि भएको हो।

उक्त निर्णयसँग मंगलबार बिहानैदेखि उपत्यकाका विभिन्न नाका तथा बसपार्कमा राजधानीबाट बाहिरीनेको लर्काे लाग्न थालेको हो।
यात्रुको चाप बढेसँगै यातायातका साधनहरुमा कोरोना संक्रमणको जोखिम बढेको पाइएको छ। निषेधाज्ञा कहिलेसम्म हुन्छ भन्ने निश्चित नहुँदा यात्रु जोखिम मोलेरै राजधानीबाट बाहिरिन लागेका हुन्।

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया