नेपालको दोस्रो विकेट गुम्यो

Photo: CAN
Photo: CAN

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधिका लागि अहिले नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भई रहेको छ।

त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रिएका कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छन्। 

उनी १८ बलमा ३३ रन बनाएर आउट भएका भए। उनी फिलिपको बलमा आउट भएका हुन।  

यसअघि ओपनिङमा आएका आसिफ शेख आउट भएका थिए। 

अहिले नेपाल १० ओभरमा ९२ रन बनाएर खेलिरहको छ। 

प्रकाशित मिति: : 2021-04-24 14:02:00

प्रतिकृया दिनुहोस्