नामबियासँग नेपालले एकदिवसीय सिरिज खेल्ने

नेपालले नामबियासँग एकदिवसीय सिरिज खेल्ने भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामबियासँग एकदिवसीय सिरिज खेल्ने जानकारी दिएकोे हो।

विज्ञप्तिमा उल्लेख भए अनुसार आगामी मे महिनाको तेस्रो साता खेल सुरु हुनेछ। त्यसअघि नेपालले घरेलु मैदान नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेल्दैछ ।

प्रकाशित मिति: : 2021-04-12 07:08:00

प्रतिकृया दिनुहोस्