'चिसो मान्छे'को छायांकन सकियो

चलचित्रका निर्देशक दीपेन्द्र खनालले सामाजिक सञ्जाल मार्फत छायांकनको काम सकिएको जानकारी दिएका हुन्।

चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का र  अभिनेता अर्पण थापाको मुख्य भूमिका रहेको छ।

चलचित्रमा समाजका चिसो मानिसहरूको कथा समावेश गरिएको बताईएको छ। 

प्रकाशित मिति: : 2021-03-29 09:49:00

प्रतिकृया दिनुहोस्