सान मारिनोमाथि इंग्ल्यान्डको सहज जित

Photo : SBSsports
Photo : SBSsports

फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटमा इंग्ल्यान्डले सान मारिनोलाई पराजित गरेको छ। 

बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले सान मारिनोलाई ५-० को अन्तरले पराजित गरेको हो।

इंग्ल्यान्डलाई जित दिलाउन डोमिनिक काल्भर्ट लेविनले दुई गोल गरेका थिए। 

 

प्रकाशित मिति: : 2021-03-26 08:22:00

प्रतिकृया दिनुहोस्