अमेरिकामा भएकाे हमलामा परी ज्यान गुमाउनेप्रति नेपाली दूतावासद्वारा सहानुभुति

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकाको एट्लान्टा प्रान्तमा भएको आत्मघाति हमलामा परि ज्यान गुमाउनेहरुप्रति नेपाली दूतावासले श्रदाञ्जली प्रकट गरेको छ।

अमेरिकास्थीत नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै मृतक परिवारप्रति सहानुभुति प्रकट गरेको हो। एट्लान्टा प्रान्तमा भएको आत्मघाति हमलामा परी ८ जनाले ज्यान गुमाएका थिए। 

दूतावासले उक्त घटनाको सम्बन्धित निकायद्वारा छानविन हुने र दोषीलाई कारबाही हुने विश्वास दिलाएको छ। 

प्रकाशित मिति: : 2021-03-23 09:24:00

प्रतिकृया दिनुहोस्