निर्मल खराल
म्यान्मारमा जारी सैन्य 'कू'विरूद्ध आन्दोलनरत नागरिकले रात्रि प्रदर्शन गरेका छन्।
सैन्य तानाशाहीको विरोधमा दिनहुँ देशभर प्रदर्शनमा उत्रेका उनीहरू रातको समयमा समेत सडकमा छन्।
म्यान्मारको आर्थिक राजधानी रंगुन इलाका आईतबारको सैन्य दमनले अशान्त बनेको छ। यहाँका प्रायः जिल्लाहरूमा सैन्य कानून लागू गरिएपछि स्थानीयहरू थप त्रसित छन्।
महिनादिन यतादेखिको घातक हिंसापछि सोमबार राती बर्मेलीहरूले देशका विभिन्न स्थानमा शान्तिको प्रतीक्षा गरेका छन्। उनीहरूले आ–आफ्नो विश्वास अनुसार सैन्य शासनको अन्त्य र प्रजातन्त्र पुनःस्थापनाको कामना गरे।
सैन्य शासनको गोलीले मारिएका सयौं बर्मेली नागरिकप्रति उच्च सम्मान तथा सडकमै मैनबत्ती बालेर श्रद्धाञ्जलि व्यक्त गरेका छन्। उनीहरूले घाइतेहरूको स्वास्थ्य लाभको कामना गरे।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया