यी हुन् सबैभन्दा 'बोल्ड लुक्स' भएकी नेपाली नायिका

Photo : Shristi Twitter
Photo : Shristi Twitter

मोडलिङ हुदै चलचित्रमा प्रवेश गरेकी नायिका सृष्टि श्रेष्ठको चर्चा दिनानुदिन बढ्दो छ।

गल्यामर्स लुक्स भएकी सृष्टिले सुरुमा विभिन्न म्युजिक भिडियोहरु गरिन। म्युजिक भिडियोमा काम गर्दागर्दै उनलाई अभिनयको भोक चल्यो। त्यसपछि उनले नायक अनमोल केसीसगँ चलचित्र 'गाँजलु'मा स्क्रीन  सेयर गरिन।

त्यो चलचित्रमा उनको अभिनय भन्दापनि सुन्दरताकै बढि चर्चा भयो। त्यसपछि पनि उनले अरु चलचित्रमा काम गरिन। तर, अभिनयले दर्शकहरुको ध्यान खिच्न सकिनन्।

अहिले उनी अभिनेता सौगात मल्लसगँ प्रेम सम्बन्धमा छिन्। सृष्टि अहिलेपनि नेपालको १ नम्बरको 'बोल्ड लुक्स' दिने नायिकामा पर्छिन्।

प्रकाशित मिति: : 2021-03-11 07:51:00

प्रतिकृया दिनुहोस्