कृषा महर्जनले जितिन् 'मिस नेवाः नेपाल ११४१'को उपाधी 

‘मिस नेवाः नेपाल ११४१’को उपाधी कृषा महर्जनले पाएकी छन्।

नेप्लिज फेसन होमले प्रत्येक वर्ष आयोजना गर्दै आएको  ‘मिस नेवाः नेपाल ११४१’  ताज  कृषाले पहिरिएकी हुन्।

उक्त प्रतियोगीतामा विभिन्न ठाउँका १४ जना युवतीहरुले सहभागी जनाएका थिए। कृषाले ताजसहति नगद १ लाख र विभिन्न उपहार पाएकी छन्।  

प्रतियोगीतामा प्रियंका तण्डुकार फस्ट रननरअप र कृष्टिना महर्जन सेकेन्ड रनरअप भएकी थिईन्।  
 

प्रकाशित मिति: : 2021-03-02 07:02:00

प्रतिकृया दिनुहोस्