बार्सिलोनाका पूर्वअध्यक्ष पक्राउ

Photo : elpais
Photo : elpais

स्पेनिस क्लब बार्सिलोनाका सीईओ तथा पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउलाई प्रहरीले पक्राउ गरेको छ।

गैरकानुनी कार्यमा संलग्न रहेको भन्दै स्पेनको प्रहरीले बार्टोमेउलाई पक्राउ गरेको हो।

बार्सिलोनाकमा अध्यक्ष भएको बेला उनले गैरकानूनी कार्य गरेको भन्दै पक्राउ गरिएको बताईएको छ। प्रहरीले बार्सिलोनाका सीईओ ओस्कार र कानूनी अधिकृत रोमनलाई समेत पक्राउ गरेको छ। 

कप्तान लियोनल मेस्सीसँग विवादको कारण उनले बोर्डबाट राजीनामा दिएका थिए। 

प्रकाशित मिति: : 2021-03-02 05:48:00

प्रतिकृया दिनुहोस्