बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु 

फाइल तस्वीर
फाइल तस्वीर

गल्कोट नगरपालिका-३ हटिया गल्कोट सप्लायर्समा काम गर्ने करेन्ट लागेर मृत्यु एक जनाको भएको छ।

मृत्यु हुनेमा बडिगार्ड गाउँपालिका-२ सक्नियार घर भएका १४ वर्षीय सुमन बिक रहेको प्रहरीले बताएको छ।

मोटर जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको उपचारका लागि हटिया ईमर्जेन्सी पोलिक्लिनिकतर्फ लैजाने क्रममा आइतबार साँझ
बाटोमै मृत्यु भएको हो। 

प्रकाशित मिति: : 2021-03-01 17:25:00

प्रतिकृया दिनुहोस्