सांसद खरिद बिक्री हुने वस्तु हुन् ?

बाह्रखरी

काठमाडाैं

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र अहिले तीव्र विवाद, विमति छ। पार्टी कानुनतः विभाजित छैन।

मनहरू टुक्रिएका छन्। व्यवहारिकरूपमा अलगअलग भएर गतिविधिहरू बढाइरहेका छन्। पार्टीभित्रको विवाद निरूपण गर्ने निकाय निर्वाचन आयोगले कानमा तेल हालेर बसिदिँदा कसका गतिविधि आधिकारिक हुन् भनेर छुट्याउन पनि कष्टसाध्य भइरहेको छ।

प्रकाशित मिति: : 2021-03-01 08:43:00

प्रतिकृया दिनुहोस्