मेस्सीको गोल र असिस्टमा बार्सिलोनाको जित

Photo : latimes
Photo : latimes

बार्सिलोनाले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक अन्तरलाई २ मा घटाएको छ।

सोभियाको घरलु मैदानमा भएको खेलमा बार्सिलोनाले सोभियालाई २-० ले पराजित गरेको छ। कप्तान लिओनल मेस्सीले गरेको एक गोल र असिस्टमा बार्सिलोनाले सहज जित हात पारेको हो। 

लिओनेल मेस्सीको पासमा ओसमान डेम्बेलेसमेत एक गोल गरे। 

सेभिया र बार्सिलोना फेरी आगामी बुधबार भिड्दैछन्। 

प्रकाशित मिति: : 2021-02-28 08:03:00

प्रतिकृया दिनुहोस्