गोबर ग्यासको सेप्टी ट्याङ्कीमा खसेर एक जनाको मृत्यु

कैलालीमा आफ्नै घरमा रहेको गोबर ग्यासको सेप्टी ट्याङ्कीमा खसेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको कैलारी गाउँपालिका–८ हसुलियामा सेप्टी ट्याङ्कीमा खसेर ५२ वर्षीय टीकाबहादुर थापाको मृत्यु भएको हो।

यसबारे थप अनुसन्धान भइरहेको छ।

 

प्रकाशित मिति: : 2021-02-25 11:10:00

प्रतिकृया दिनुहोस्