जनयुद्धका एक कमान्डरको स्मरण

रातोपाटी

काठमाडौँ

फणिन्द्र नेपाल

आज फागुन १ अर्थात जनयुद्ध दिवस । तत्कालीन सामन्ती राज्यसत्ताको विरोधमा नेकपा माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको १० वर्षे जनयुद्ध आज २६औँ वर्षमा प्रवेश गरेको छ । जनयुद्धमा संलग्न नेता–कार्यकर्ता र सहिद परिवारले यो दिनलाई विशेष रूपमा स्मरण गर्ने गर्छन् । जनयुद्ध र जनआन्दोलनको बलमा नेपालमा राजाले विघटन गरेको संसद् पुनस्र्थापना भएसँगै राजतन्त्रको अन्त्य भइसकेको छ भने माओवादी शान्ति प्रक्रियामार्फत शान्तिपूर्ण राजनीतिक मूलधारमा समाहित भइसकेको छ ।

अन्तरिम संविधान, दुईवटा संविधान सभाको निर्वाचन, संविधान घोषणा हुँदै मुलुक सङ्घीय संरचनामा परिर्तन भएको छ । त्यसो त जनयुद्ध सञ्चालन गर्ने माओवादी पार्टी पटक–पटक विघटन र पुनर्गठन हुनुका साथै त्यसका नेताहरू विभिन्न समूहमा विभक्त छन् ।

२०५२ साल फागुन १ गते एकै दिन रुकुमको आठबीसकोटस्थित राडिज्युला, रोल्पाको होलेरी र सिन्धुलीको सिन्धुलीगढीमा माओवादीले आक्रमण गरेको थियो । त्यसमध्ये रुकुममा पहिलो पटक प्रहरी चौकी कब्जा गर्ने नेतृत्व गर्नेमध्येका कमान्डर थिए नेता गणेशमान पुन । जनयुद्ध कसरी सुरु भएको थियो ? तत्कालीन राज्यसत्ताविरुद्ध पहिलो अपरेसन कहाँकहाँ र कसरी भएको थियो ? जनयुद्धमा प्रत्यक्ष संलग्न रहेका पुनको अनुभव उनकै शब्दमा :

प्रकाशित मिति: : 2021-02-13 14:09:00

प्रतिकृया दिनुहोस्